पोखरा २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाउनु भएको छ । आज पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताउनु भएको हो । ‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग ...