पोखरा, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादोन्मुख जनताको जनवादका आधारमा देशको सामाजिक एवं आर्थिक रूपान्तरण गरिने बताउनुभएको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि नेकपाका तर्फबाट पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी ...