काठमाडौं, १७ कात्तिक । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेलगत्तै सत्तारुढ नेकपाको सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखको नियुक्तिका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । सचिवालय बैठकमा सहमति जुटाएर आजै साँझ ...