Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १७ कात्तिक । कृषि प्रधान देश हो नेपाल । ६६ प्रतिशत मानिस कृषि पेशामा संलग्न छन् । तर पनि वर्षेनी एक सय अर्व बढी कृषि उपज आयात हुदै आएको छ । कृषिमा समेत परनिर्भर बन्दै गएको नेपाली समाज आराम र विलासितामा पनि उत्तिकै अब्बल ...