काठमाडौं, २० कात्तिक । देशभर ३ हजार ५१ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६८ पीसीआर परीक्षण भएकोमा ३ हजार ५१ जनालाई कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ ...