काठमाडौँ, ४ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गर्नुभएको छ । लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले आज यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विगतमा राजनीति गर्ने ...