काठमाडौँ, ४ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको सम्पूर्ण स्थानीय तहमा अर्को आर्थिक वर्षभित्रमा विद्युत् विस्तार गरिसक्ने बताउनुभएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकामा च्याङ्ग्रेली सद्भाव सेवा समाज भोजपुरले आज आयोजना कार्यक्रममा उहाँले भन्नुभयो, “प्रदेशले भोजपुर जिल्लाकोतर्फबाट नेतृत्व पाएको छ, मैले विकासको ...