सिरहा, २ असोज । संविधान दिवसको अवसर पारी सिरहाको जिल्ला सदरमुकाम सिरहा बजारको सरसफाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्व, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको सक्रियतामा संबिधान दिवस २०७५ का अवसरमा जिल्ला सदरमुकाम सिरहा बजार सरसफाइ गरिएको हो। ...