काठमाडौं, २६ भदौ । काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–७ का प्रेमलाल महर्जनको कुटाइबाट ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, प्रेमलाल महर्जन घरबेटी हुन् भने शम्भु चौधरी उनको घरमा डेरामा बस्दै आएका व्यक्ति हुन् ...