काठमाडौं, १ असोज । कठोर राजतन्त्र र पञ्यायतको विरोध गर्दा त्यो बेलाको शासन सत्ताले विरोध गर्नेलाइ जेल हाल्थ्यो । त्यस्तै अब गणतन्त्रको पनि विरोध गर्नेलाइ सरकारले नियन्त्रणमा लिने प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला कार्यक्रमबाटै चेतावनी दिएका छन् ।बुधबार सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको ...