अमेरिका, १७ भदौ । अमेरिकाले तालिबान लडाकु समूहसंगको सैद्धान्तिक सहमतिको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनले जनाएको छ । अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन् । तर उनले अमेरिकी ...