काठमाडौं, १२ भदौ । विदेशी बुहारीलाई नागरिकता दिने लगायतका विवादित विषयमाथि निष्कर्षमा पुग्न नसकेपछि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधनसम्बन्धी उपसमितिले अधुरो प्रतिवेदन समितिलाई बुझाएको छ । तर, सहमती हुन नसकेका विषयमा समिति छिट्टै निष्कर्षमा पुग्ने ...