लिबियाली, ११ भदौ । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ४० यात्रुको ज्यान गएको छ । कम्तीमा ४० जनाको मृत्यु भएको र ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय –य ूएन एच सी आर)ले दिएको जानकारी दिएको छ । उनीहरूमध्ये अधिकांश ...