काठमाडौं, २४ असार । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट संक्रमणबाट एकै दिन ५ हजार ५१२ को मृत्यु भएको छ । बुधबार बिहानसम्म ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ...