काठमाडौं, १३ असार । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोडको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९२ हजार नयाँ संक्रमित थपिएसंगै विश्वभर कोरोना भाइरस संक्रमित संख्या १ करोडको नजिक पुगेको हो । कोरोना भाईरसको संक्रमणबाट मृत्यू हुनेको संख्या ५ लाख ...