श्रीमानले ज्यान गुमाए पछि सपना अधुरा भए बिचरा ति सा साना अवोध बालिकाहरु टुहुरा भए जब जसो तसो गरि ती छोरीहरु हुर्काउनु पर्ने मेरो लागि श्रिमान भनेपनि तिनै पाखुरा भए सासु अनि ससुराले छोरालाई खाइ भन्दा खेरी जिन्दगी भरि तिनै वचनहरु मुटु रेट्ने छुरा भए ...