काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो, ‘धर्म सस्कृतिमा प्रतिकुल असन पर्ने खालका प्रावधानहरु जानेर ...