काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रान्समिसन लाइन जस्केलाबाट होइन मूलढोकाबाट आएको बताउनु भएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले लप्सीफेंदी–रातमाटे–हेटौंडा र लप्सिफेंदी–रातमाटेदमौली–बुटवल ४ सय केभी प्रसारण लाइन बनाउने नीति तथा कार्यक्रम जस्केलाबाट नभई मूलढोकाबाट आएको बताउनुभयो । मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी ...