काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले जानकारी दिनुभयो । उहाँ लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । यसअघि अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ ...