काठमाडौं १५ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जम्मु(कश्मीर घटनालाई लिएर पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको भन्दै त्यसको आलोचना गरेका छन्। सोमबर प्रतिनिसधासभा बैठकमा बोल्दै उनले मुस्लिम समुदाय लक्षित कतिपयको अभिव्यक्तिको समेत आलोचना गरे। ‘दक्षिण एसियाकै बढी सेना परिचालन हुने ठाउँ, जहाँ ...