काठमाडौं १४ बैशाख । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह मनु दुर्घटनामा परेर घाइते भएका छन्। भारतमा जिपमा दुर्घटनामा हुँदा सवार महामन्त्री शाहसहित ६ जना घाइते भएका हुन्। भारतको खिरी जिल्लाको खुटारमा बसले उनीहरु सवार कारलाई ठक्कर दिएको थियो। बसको ठक्करले जिपको अगाडिको भाग ...