काठमाडौं, ७ कात्तिक । निर्वाचन आयोगले मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचन गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगले निर्वाचनको तयारीका लागि आवश्यकिय कामलाई तिव्रता दिएको छ । सत्तापक्ष, प्रतिपक्षका राजनीतिक दलहरु आफुले सफलता हासिल गर्ने दाबी सहित निर्वाचनको ...