सिरहा, १ कात्तिक । युवाहरुमा लागुऔषधको प्रयोग पनी पछिल्लो समय अत्याधिक बढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जिल्लाका विभिन्न ईलाका प्रहरी कार्यालय र चौकीहरुमा विशेष अपरेशनका वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै ...