काठमाडौ, २९ असोज । ‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ? ’ धेरै भयो भेटघाट नभाको भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ। ’जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए । उनीहरु भेटेपछि ‘दसैँ कस्तो भयो ? , स्वास्थ्य कस्तो छ ...