विराटनगर ,२८ असोज । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं. ढाटबाट एक भारतीय नागरिकलाई अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रममा ...