काठमाडौं, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन्। पाँच दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार दिउँसो म्यानमारतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालका अनुसार राष्ट्रपति भण्डारी बुधबार त्यसतर्फ जाने भनिए पनि औपचारिक जानकारी आएको ...