काठमाडौं १० बैशाख । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरूको भएको बताएका छन्। अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन र सहजीकरण गर्ने भए पनि पाएको बजेट कार्यान्वयन अन्य मन्त्रालयहरूको जिम्मेवारी भएको बताएका हुन्। ‘अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको ...