बझाङ, ५ असोज । बझाङ जिल्लाको केदास्यु गाँउपालीका वडा नँ ७ को वडा कार्यालयमा आगजनी गरेको छ । शनिवार राती वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको केदास्यु गाँउपालीकाकी उपाध्यक्ष निसा धामीले बताए । धामीका अनुसार आगजनीवाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नष्ट भएको बताईन । ...