काठमाडौं, ४ असोज । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई जनताका घरघरमा जान निर्देशन दिनु भएको छ । प्रतिनिधिसभाको वर्षे अधिवेशन सकिएकाले अब जनताका घरघरमा गएर उनिहरुको समस्या बुझ्न सरकारले गरिरहेका कामको जानकारी गराउन निर्देशन दिनु भएको हो । ...