काठमाडौं, २७ भदौ । पूर्वीचौकी गाउँपालिका वडा नं ५ साबिकको काडामाण्डौं गाविस मा विसं २०६९ सालमा दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका चार बालबालिकाका परिवारले राहत पाएका छन् । खोपमा असावधानीका कारण ती बालबालिकाको मृत्यु भएको थियो । मृत्यु भएको आठ वर्षपछि उनीहरुका परिवारले बल्ल आएर ...