काठमाडौं, १३ भदौ । सांसद गगन थापा सहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक बिभाग को कार्यालयमा धर्ना दिएका छन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् । काठमाडौं क्षेत्र ...