काठमाडौं, १२ भदौ । प्रतिनिधि सभाको बिहीबारको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यो विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सबैलाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउने ...