काठमाडौं, ४ भदौ । डडेल्धुराको भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’को प्रकोप देखिएको छ । नगरपालिकाअन्तर्गत सानखोला र धाँदलीफाटाबाट फैलिएको प्रकोप नजिकै रहेकोे गुप्टेगाडा भन्ने गाउँमा पनि देखिएको चिकित्सकले जनाएका छन् । बिरामीको दिसाको नमूना परीक्षण गर्दा गम्भीर खालको झाडापखाला ‘हैजा’कै ...