काठमाडौं, २९ साउन । यसै वर्ष एसईई पास गरेकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी रत्न राज्य स्कुलमा कक्षा ११ मा भर्ना भएकी छन् । दाङबाट यसैवर्ष एसईई पास गरेकी चौधरी दुई दिनअघि रत्नराज्यमा ११ कक्षामा भर्ना भएको बताएकी ...