काठमाडौँ, २७ साउन । दिपायल सिलगढी नगरपालिका–४ को स्थानीय ‘तेडी निमउने’ गाईपालन समूहका किसानलाई निःशुल्क वितरण गरिएका जर्सी गाईमा रोग फैलिएको छ । केही दिन पहिले सात किसानलाई पूर्ण अनुदानमा उपलब्ध गराईएका ती जर्सी गाई बिरामी भएपछि अहिले उनीहरू तनाबमा छन् । जर्सी गाईले भने ...