रुकुम, ८ साउन । रुकुम पश्चिमको आठबिसकोट ठुलिभेरी नदी किनारामा एक बालिकाको शव फेला परेको छ । जाजरकोटको नलगाड नगरपालिका तल्लु बगरबाट नदीमा बगेर बेपत्ता भएकी बालिकाको शव आज आठविसकोट नगरपलिका ९ नजिकै भेरी नदी किनारामा फेला परेको हो । सल्यानको कुमाख गाउँपालिका २ ...