काठमाडौँ, २७ असार । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सरकार प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अघि बढेको बताउनुभएको छ । तमु भाङ्ग्रा हस्तकला उद्योगको आयोजना, मन्त्रालयको सहयोग र ङ्योए तमुधिको व्यवस्थापनमा सञ्चालित दुईमहिने भाङ्ग्रा तथा ढाका बुनाइ तालीम समापन समारोहमा मन्त्री पुनले सरकारले ...