काठमाडौँ, २७ असार । लगातारको वर्षापछिको पहिरोले काभ्रेको बनेपा–३, चुनातालमा घर पुरि“दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिदा उनकी श्रीमती अन्दाजी ५५ बर्षीय गोमा र ७ वर्षीया नातिनी सुहावीको मृत्यु भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी ...