काठमाडौँ, २५ असार । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक घटनामा संसदीय समिति बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानविरुद्ध हिंसाको बाटोमा अब कोही पनि जान नहुने बताउनुभयो । नेता खनालले सरकारले सबैलाई ...