काठमाडौं, १२ असार । नेपाली काँग्रेसले पार्टी केन्द्रिय कार्य समितिको बैठक आगामी असार २२ गते बोलाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका सबै संगठन संरचनाहरुको संरचना निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आगामी असार २२ गते आईतबार पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाइएको ...