काठमाडौं, २२ जेठ । आज बुधबारको नेकपा सचिवालय बैठक सकिएको छ । मंगलबारको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नसकेपछि बुधबारका लागि बैठक बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बुधबारको बैठकले समेत जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्न नसकेको हो । सचिवालयको ...