काठमाडौं, ७ जेठ । गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानमा प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सोमवार आयोजित ‘रणनीतिक तथा नेतृत्व विकास तालीम’को समापन कार्यक्रममा उहाँले विज्ञान प्रविधिको प्रयोग गरी आपराधिक घटना बढिरहेकाले त्यसलाई निस्तेज पार्न अनुसन्धानमा पनि प्रविधि प्रयोग ...