इन्दिरा खनाल, टोकियो, जापान । मे २०, नेपाली समुदायको बाहुल्यता रहेको जापानको राजधानी टोक्योमा प्रत्येक हाप्ताजसो कार्यक्रम हुने गर्छन । कहिले अन्तर्क्रियात्मक त कहिले सांस्कृतीक कार्यक्रम । त्यस्तै आईतबार सांझ सांङगितिक सांझको आयोजना भयो । नेपालीले आयोजना गर्ने सांगितिक कार्यक्रममा नेपालको संस्कृती, परम्परा, रितिरिवाज र ...