काठमाडौं, ५ जेठ । राष्ट्रियसभा को आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितीका सभापति दिलकुमारी रावलले समितीको प्रतिवेदन प्रस्तुत गर्नुभयो । समतिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको बिकास समन्वय बार्षिक अन्तरक्रियाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ । सो समतिकिा सदस्यमा इन्दु कडरयिा, कोमल ...