काठमाडौं ३१ चैत । हमासले इजरायली आक्रमणबाट गाजाको मुख्य चिकित्सा सुविधाको सघन हेरचाह र शल्यक्रिया विभागहरू ध्वस्त भएको बताएको छ। अनलाइनमा पोस्ट गरिएका भिडिओरूमा क्षेप्यास्त्र आक्रमणपछि गाजा पट्टीको अल(अहली ब्याप्टिस्ट अस्पतालबाट ठूलो आगो र धुवाँ निस्किरहेको देखिएको छ। भिडिओमा केही बिरामीसहित धेरै मानिस घटनास्थलबाट भागिरहेको ...