काठमाडौं, १५ जेठ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ सालको आय व्ययको अनुमानित विवरण (बजेट) पेश गर्दैछन् । अर्थमन्त्रीले बजेटको आकार नखुलाए पनि १३ खर्बभन्दा माथिको हुने एक मन्त्रीले बताएका छन् । बजेटका प्राथमिकता सबल नागरिकलाई काम ...