काठमाडौं,१८ फगुन । नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला एवं कलाको विकासकोलागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड ( २०७५ को आयोजना गरिएको छ । बोष्टर म्युजिक अवार्डका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं वरिष्ठ गीतकार एसपी ...