काठमाडौँ, १६ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौँ ल्याउन लागिएको छ। बिहान मौसम बिग्रँदा शव ल्याउन समस्या भएकोमा अहिले मौसम सुध्रेको सुकेटार विमानस्थलले जनाएको छ। एअर क्राफ्ट सफा गरी शव लोड गर्न झन्ड आधा घन्टा लाग्ने र ...