काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरण गर्नुभएको छ । काठमाडौंको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्र दहचोक ईन्द्र दह ,कालुपाँडे समाधिस्थलमा तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न पुग्नुभएका प्रधानमन्त्री ओली ले काजी ...