वैशाख १८ – स्पेननिस लिग ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाका खेलाडीलाई गृह नगरमा सम्मान गरिएको छ । २५ आैँ पटक ला लिगाको च्याम्पियन बनेको बार्सिलोनालाई गृहनगरमा हजारौँ समर्थकले स्वागत र सम्मान गरेका हुन् । बार्सिलोनाका खेलाडीलाई विशेष बसमा राखेर नगर परिक्रममा गराइएको थियो । ...